Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

Killing the Messenger
Report on the global enquiry by the International News Safety Institute into the protection of journalists.

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

संचारअधिकारसँग सरोकार राख्ने पुस्तकहरूको सूची

नेपाली पुस्तक

अदालती रिपोर्टिङ, लेखकः शिव गाउँले, प्रकाशकः खोज पत्रकारिता केन्द्रका लागि हिमाल किताब, हिमाल एसोसिएसन, ललितपुर, संस्करणः प्रथम, मार्च २००२, पृष्ठ सं. ६४, मोल रु. ५०।

आन्तरिक विस्थापन सम्बन्धी निर्देशक सिद्धान्त तथा युद्ध सम्बन्धी कानुनका अत्यावश्यक पक्ष, 
प्रकाशकः अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक), काठमाडौँ ।प्रकाशन मितिः २०६० (पुनर्मुद्रित), पृष्ठः ४७, मोलः रु. ३०।

आमसंचार र कानुन, लेखकः काशीराज दाहाल, संयोजकः पी. खरेल, प्रकाशकः नेपाल प्रेस इन्स्िटच्युट, काठमाडौँ, पहिलो संस्करण, २००२ (२०५८), मोल रु. २७५।

जेनेभा महासन्धिहरु सन् १९४९, तिनीहरुका प्रथम र दितीय आलेखहरु सन् १९७७, अनुवाद तथा वितरणः इन्सेक
प्रकाशकः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), काठमाडौँ ।प्रकाशन मितिः २०४९, पृष्ठः ३०९, मोलः रु. १५०।

द्वन्द्व संवेदनशील पत्रकारिता, लेखकः रस हवार्ड, संकलन तथा प्रस्तुतिः गोकुल पोखरेल, ध्रुवहरि अधिकारी
प्रकाशकः नेपाल प्रेस इन्स्िटच्युट, काठमाडौँ । प्रकाशन मितिः २०६० (२००३) । पृष्ठः ६०, मोल रु. ४०।

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टरको दोस्रो राष्ट्रिय अधिवेशन, २०६३ असार १५ मा प्रस्तुत । अध्यनकर्ताः भीमार्जुन आचार्य, शिव गाउँले र प्रतीक प्रधान । प्रकाशन तथा वितरणः दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर काठमाडौँ, फोनः ४२६८८२२
इमेलः safmanepal@wlink.com.np
वेबसाइटः www.southasianmedia.net

नेपाली मिडिया सर्न्दर्भ ग्रन्थ, सम्पादकः शेखर पाराजुली, प्रत्यूष वन्त, कृष्ण अधिकारी, कोमल भट्ट, देवराज हुमागाईँ
प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्र, काठमाडौँ, पहिलो संस्करण, २०६०
मोल रु. २००। पृष्ठ संख्या ३६०

पत्रकारहरुका लागि व्यावहारिक दिर्ग्दर्शन, अनुवादकः डा. हरिवंश त्रिपाठी, भीमार्जुन आचार्य, प्रकाशकः मानवअधिकार तथा प्रजातान्त्रिक अध्ययन केन्द्र, काठमाडौँ । प्रकाशन वर्ष २००३, पृष्ठः ११६, मोलः

प्रकाशनको दिर्ग्दर्शन, प्रकाशकः प्रेस काउन्सिल नेपाल, प्रथम संस्करण २०३०; चौथो संस्करण २०६० असोज ६, १००० प्रति ।मोल रु. ३००।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्थितिः नेपाल प्रतिवेदन २००१, संयोजकः शोभाकर बुढाथोकी, सम्पादनः भगिरथ योगी, प्रदीप घिमिरे, प्रकाशकः मानवअधिकार तथा प्रजातान्त्रिक अध्ययन केन्द्र, काठमाडौँ ।प्रकाशन वर्ष २००१, पृष्ठः ४०, मोलः व्यक्तिगत रु. ६०। संस्थालाई रु. १००।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्थितिः नेपाल प्रतिवेदन २००२, संयोजकः शोभाकर बुढाथोकी, सम्पादनः भगिरथ योगी, प्रदीप घिमिरे, प्रकाशकः मानवअधिकार तथा प्रजातान्त्रिक अध्ययन केन्द्र, काठमाडौँ ।प्रकाशन वर्ष २००२, पृष्ठः ११८, मोलः व्यक्तिगत रु. १००। संस्थालाई रु. २००।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्थितिः नेपाल प्रतिवेदन २००३, संयोजकः शोभाकर बुढाथोकी, सम्पादनः प्रदीप घिमिरे, प्रकाशकः मानवअधिकार तथा प्रजातान्त्रिक अध्ययन केन्द्र, काठमाडौँ ।प्रकाशन वर्ष २००३, पृष्ठः ११३, मोलः रु. १००।

मानवअधिकार र प्रेस, लेखकः सुशील प्याकुरेल, कुन्दन अर्याल, प्रकाशकः नेपाल प्रेस इन्स्िटच्युट, काठमाडौँ । प्रकाशन मितिः २०६० -२००३) । पृष्ठः १६८, मोल रु. १७५।मानवअधिकार रक्षकको अधिकार, प्रकाशकः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), काठमाडौँ । प्रकाशन मितिः २०६०, पृष्ठः ५२, मोलः रु. ३०।

मिडियाको अर्न्तर्वस्तु विविध विश्लेषण, सम्पादकः प्रत्यूष वन्त, रमेश पराजुली, रमा पराजुली, प्रकाशकः मार्टिन चौतारी, सामाजिक विकास तथा अनुसन्धान केन्द्र, काठमाडौँ । पहिलो संस्करण, २०५९ -२००२) । मोल रु. १५०। पृष्ठ संख्या २५४

मिडिया उत्पादन र अर्न्तर्वस्तु, सम्पादकः रमेश पराजुली, प्रत्यूष वन्त, प्रकाशकः मार्टिन चौतारी, सामाजिक विकास तथा अनुसन्धान केन्द्र, काठमाडौँ । पहिलो संस्करण, २०६० -२००३) । मोल रु. १२५। पृष्ठ संख्या १७४

मिडियाको चिरफार केही सामाजिक सर्न्दर्भ, सम्पादकः प्रत्यूष वन्त, रमेश पराजुली, प्रकाशकः मार्टिन चौतारी, सामाजिक विकास तथा अनुसन्धान केन्द्र, काठमाडौँ । पहिलो संस्करण, २०६० -२००३) । मोल रु. १५०। पृष्ठ संख्या २००

समाचार संप्रेषणमा मानव अधिकार, सम्पादकः शोभाकर बुढाथोकी, प्रदीप घिमिरे, प्रकाशकः मानवअधिकार तथा प्रजातान्त्रिक अध्ययन केन्द्र, काठमाडौँ । प्रकाशन मितिः १५ फरवरी, २००२, पृष्ठः ९१, मोलः संस्थालाई रु. २५०।, व्यक्तिगत रु. १५०।

सङ्कटकालमा नेपाली प्रेस , सुपरिवेक्षणः तारानाथ दाहाल, संयोजनः विष्णु निष्ठुरी, अनुसन्धानः शिव गाउँले, केदार भट्टर्राई, विनोद ढुंगेल, रवीन्द्र भट्टर्राई, मनऋषि धिताल, सम्पादनः महेन्द्र विष्ट, प्रकाशकः नेपाल पत्रकार महासंघ, काठमाडौँ । प्रकाशन वर्ष २०६०, पृष्ठः १२८, मोलः रु. २२५।

स्पष्ट हेराइ, अमेरिकी समाचारपत्र सम्पादक समाजको आचारशास्त्र सिद्धान्तहरु सम्बन्धी व्यावहारिक छलफल
लेखक जोन एल. हलटेंग, द ग्लोबल पेकोट प्रेस, ओल्ड चस्टर रोड, चेस्टर, कनिक्टिकट ०६४१२, प्रकाश तथा मुद्रकः मल्ल प्रेस प्रा. लि., काठमाडौँ, पेज ८८, मोल रु. ५६।

पत्रकारको अधिकार र जिम्मेवारीः हाते किताब, लेखनः विनयकुमार कसजू, सम्पादनः हेमबहादुर विष्ट, प्रकाशकः संचार अधिकार केन्द्र, मिडिया र्सर्भिसेज इन्टरनेशनल, २०६२

सामुदायिक प्रसारण प्रस्तावित कानुन तथा सर्वोच्च अदालतको फैसला, उल्लेखनीय विषयः गैरसरकारी क्षेत्रबाट प्रस्तावित सामुदायिक र गैरव्यापारिक प्रसारण विधेयक २०५९, सम्पादन संयोजनः रघु मैनाली, प्रकाशकः सामुदायिक रेडियो सहयोग केन्द्र, नेपाल वातावरण पत्रकार समूह, फोनः २६१९९१, २६०२४८
इमेलः nefej@mos.com.np वेबसाइटः www.nefej.org
पहिलो संस्करण २०५९


अंग्रेजी पुस्तक

RIGHT TO INFORMATION Philosophy, Law and Practice
Author: Dr. Ram Krishna Timalsena, Publisher: Mrs. Bigya Timalsena, Kathmandu,
First Edition: 2003, Pages: 366, Price: NRs. 499.00, Hard Binding NRs. 999.00
ISBN: 99933-59-22-X,

National Communications Policy 1992
HMG, Ministry of Information and Communication, Department of Infromation, Kathmandu
First Edition 500 Copies, March 1993, Second Edition 1000 Copies, July 1995

Mass Media Laws and Regulations in Nepal
Gokul Pokhrel and Bharat Dutta Koirala,
Nepal Press Institure, Kathmandu and Asian Mass Communication Research and Information Centre, Singapore, 1995

MEDIA PRACTICES IN NEPAL
Editor: P. Kharel, Contributors: P. Kharel, Jana Sharma, Manaranjan Josse, Lal Deosa Rai, Dr. Pius Raj Mishra; Publisher: Nepal Press Institute, Kathmandu, First Edition January 2001, No. of copies 1000. Price Rs. 265. Pages 182.

Press Freedom and Freedom of Expression: Fundamental Human Rights
(Report of proceedings of the workshops organized by CEHURDES during July – September 2001)
Editor: Shobhakar Budhathoki
Publisher: CEHURDES
Year: 2002
Page:- 77
Price: Rs. 100, US$2

NEPAL REPORT 2001
Status of Press Freedom and Freedom of Expression
Coordinator: Sobhakar Budhathoki, Editor:- Bhagirath Yogi, Pradip Ghimire
Publisher: Center for Human Rights and Democratic Studies (CEHURDES)
Year: 2001
Page: 38
Price: Rs. 100(National), US$ 10 (International)

NEPAL REPORT 2002
Status of Press Freedom and Freedom of Expression
Coordinator: Sobhakar Budhathoki, Editor:- Bhagirath Yogi
Publisher: Center for Human Rights and Democratic Studies (CEHURDES)
Year:-2002
Page:- 99
Price:- Rs. 100(Personal) 200(Official) $ 10

Nepali Press During State of Emergency
Supervision: Tara Nath Dahal
Coordinator: Bishnu Nisthuri, Mahendra Bista
Collection: Shiva Gaunle, Kedar Bhattarai, Binod Dhungel, Manarishi Dhital
Editor: Chiranjivi Kafle
Publisher: Federation of Nepalese Journalists (FNJ)
Year: April 2003
Page: 168
Price: Rs. 225

State of Press Freedom and Freedom of Expression in Nepal 2000
Author/Editor:
Publisher: Center for Human Rights and Democratic Studies (CEHURDES)
Year: May 3, 2000 (World Press Freedom Day)
Page: 18
Price:

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन निति २०५९
छापाखाना तथा प्रकाशन ऐन
छापाखाना तथा प्रकाशन नियमावली
राष्ट्रिय प्रसारण नियमावली, २०५२
सूचना प्रविधि नीति, २०५७
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन


Developing Alternative Media Traditions in Nepal
Author: Michael Wilmore
Publisher: Martin Chautari, 2009

"(The book) examines how these innovative media came about and many obstacles their producers faced when attempting to speak of and to their own community. The book is based on long-term ethnographic research in Nepal in the mid-1990s and subsequent accounts of the continuing development of Tansen's community media organizations. Michael Wilmore offers a unique perspective on how people in developing nations use mass media. This book is one of the full-length, detailed accounts in English of new media development in Nepal and is suitable for advanced students and researchers of anthropology and media studies."


Appraisals versus Introspections
An Ethical Perspective on Fermenting Nepali Media

Author: Laxman Datta Pant
Publisher: Readmore
First Edition 2010


"Pant's book brings into focus many contemporary issues relating to the role of the media in a democracy. ... I hope the book will lead to new policy initiatives that will help strengthen the role of the media in Nepal's nascent democracy. ..." 
– Bharat Dutta Koirala, Recipient of Ramon Magsaysay Award for Journalism in 2002

"A sincere reader would definitely find in it some useful nourishment for understanding the contemporary media and society of Nepal. .."
– R. K. Regmee, Senior Journalist


मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2013 Communication and Media Resource. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas