Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

Killing the Messenger
Report on the global enquiry by the International News Safety Institute into the protection of journalists.

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

मिडियामाथि हमला प्रजातन्त्र मास्ने षडयन्त्र
मिडिया हाउसहरूमाथि विध्वंसकारी एवं निन्दनीय आक्रमणको र्सवत्र निन्दा
छानबिन समिति गठन

इराकमा भदौ १६ गते १२ जना नेपालीहरू वर्वरतापूर्वक मारिएको विरोधमा काठमाडौँमा निस्केको जुलुसले विदेशमा रोजगारी दिलाउने एक सयभन्दा धेरै कम्पनीका कार्यालय, केही धार्मिक स्थल र व्यक्तिहरूको सम्पत्तिका साथै कान्तिपुर पब्लिकेसन र कान्तिपुर टेलिभिजन तथा स्पेसटाइम प्रकाशन र च्यानल नेपालमाथि आक्रमण गरी करोडौँको क्षति पुर्याएको घटनाको सरकार, राजनीतिक दलहरू, नेपाल पत्रकार महासंघ तथा पत्रकारहरूका विभिन्न संघसंस्थाहरू, मिडियासँग सरोकार राख्ने संस्थाहरू, राष्ट्रिय मानवअधिकार आयोग तथा मानवअधिकारका लागि कार्यरत संघसंस्थाहरू एवं विभिन्न धार्मिक तथा पेशागत संघसंस्थाहरूले घोर निन्दा र भर्त्सना गरेका छन् ।

कतिपय राजनीतिक दलका नेताहरू तथा मानवअधिकारवादीहरूले मिडियामाथिको हमलालाई प्रजातन्त्रमाथिकै हमला र प्रजातन्त्र मास्ने षडन्त्र हो भन्नु भएको छ ।

कान्तिपुरका प्रवन्ध निर्दशक कैलाश सिरोहियाले सरकारको गैरजिम्मेवारपूर्ण बेवास्तालाई कान्तिपुरले अर्थपूर्ण रूपमा लिएको बताउनु भएको छ । उहाँले स्वदेशी पुँजी र परिश्रमले सिंचित संचार संस्थामाथिको आक्रमणबाट कान्तिपुर किंचित विचलित नहुने उल्लेख गर्दै स्वतन्त्र पत्रकारितामार्फ देश र जनताको सेवामा कमी आउन नदिने बताउनु भएको छ ।
विभिन्न सुरक्षा निकाय तथा उच्च पदस्थ सुरक्षा अधिकारीलाई समेत टेलिफोन सर्म्पर्क गरी गुहार माग्दा पनि दुई घण्टापछि सुरक्षाकर्मीहरू आइपुग्नुले घटना नियोजित भएको भान दिएको स्पेसटाइमले जनाएको छ ।

उक्त हमलाको फलस्वरूप स्पेसटाइम नेर्टवर्कको केबुल र्सर्भिस र च्यानल नेपालको प्रसारण झण्डै २४ घण्टा अवरुद्ध भएको थियो । स्पेसटाइम दैनिक पत्रिका केही दिन स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबाहादुर देउवाले संचार माध्यमहरूमाथि आक्रमणको छानबिन गरिने बताउनु भएको छ । सरकारले काठमाडौँ उपत्यका लगायत अधिराज्यका विभिन्न ठाउँमा बुधबार भएको विध्वंस र तोडफोडको छानबिन गरी दोषीलाई कारबाहीको सिफारिस गर्न सर्वोच्च अदालतका पर्ूवन्यायाधीशको अध्यक्षतामा छ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

राष्टिय अस्मितामाथि हमला

(कान्तिपुर दैनिकमा भदौ १७ गते मुखपृष्ठमा प्रकाशित विशेष सम्पादकीयको केही अंश)
देशको अग्रणी व्यावसायिक संचार संस्था कान्तिपुर पब्लिकेसन्स र कान्तिपुर टेलिभिजनमाथि भएको विवेक शून्य आक्रमणले नेपाली सभ्यता र स्वतन्त्र सूचना समाजप्रति घोर उपेक्षा प्रकट गरेको छ । बाह्र वर्षलामो स्वतन्त्र पत्रकारिता यात्रामा कान्तिपुरले बुधबार सबैभन्दा कठोर प्रहार सामना गरेको छ जसबाट आमसंचार क्षेत्र मर्माहत त भएको छ नै, यसले देशमा सरकारविहीनताको पनि प्रष्ट सन्देश दिएको छ ।

.......राष्ट्रकै एक संचार धरोहरमाथि भएको आत्रमणमा कुनै अज्ञात समूहको प्रायोजन देखिनु डरलाग्दो छ । कुनै कारणबिना संचार माध्यममाथिको यो अप्रत्याशित र अकल्पनीय हमला अत्यन्त निन्दनीय छ । पूणैतः नेपाली लगानीमा देशको स्वतन्त्र पत्रकारिताको विकासमा समर्पित यस संचार माध्यममाथिको आक्रमणले राष्टिय अस्मितामै धावा बोलेको हामीले ठानेका छौँ ।

.....राजधानीमा बिहानै देखि सुरु भएको प्रदर्शनका सिलसिलामा तीनकुनेस्थित कान्तिपुर परिसरबाहिर सडकमा रहेका प्रदर्शनकारीमध्ये कुनै निहित स्वार्थ भएको समूहले एक्कासी गरेको आक्रमण स्वतन्त्र राष्टिय संचार माध्यमप्रति नियोजित षडयन्त्रमूलक कारबाही हो ।

..... यो हमलाविरुद्ध लाखौँ पाठक र शुभचिन्तकको साथ नै आफ्नो राष्टिय दायित्वप्रति हामीलाई यथावत र अझ सक्रिय हुने प्रेरणा हुनेछ । राष्टिय अस्मिता र प्रजातन्त्रको धुकधुकीका रूपमा रहेको स्वतन्त्र संचारप्रति हुने यस्ता कुनै पनि आक्रमणबाट हामी अविचलित रहने प्रण पनि गर्न चाहन्छ ।

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन निति २०५९
छापाखाना तथा प्रकाशन ऐन
छापाखाना तथा प्रकाशन नियमावली
राष्ट्रिय प्रसारण नियमावली, २०५२
सूचना प्रविधि नीति, २०५७
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन


Developing Alternative Media Traditions in Nepal
Author: Michael Wilmore
Publisher: Martin Chautari, 2009

"(The book) examines how these innovative media came about and many obstacles their producers faced when attempting to speak of and to their own community. The book is based on long-term ethnographic research in Nepal in the mid-1990s and subsequent accounts of the continuing development of Tansen's community media organizations. Michael Wilmore offers a unique perspective on how people in developing nations use mass media. This book is one of the full-length, detailed accounts in English of new media development in Nepal and is suitable for advanced students and researchers of anthropology and media studies."


Appraisals versus Introspections
An Ethical Perspective on Fermenting Nepali Media

Author: Laxman Datta Pant
Publisher: Readmore
First Edition 2010


"Pant's book brings into focus many contemporary issues relating to the role of the media in a democracy. ... I hope the book will lead to new policy initiatives that will help strengthen the role of the media in Nepal's nascent democracy. ..." 
– Bharat Dutta Koirala, Recipient of Ramon Magsaysay Award for Journalism in 2002

"A sincere reader would definitely find in it some useful nourishment for understanding the contemporary media and society of Nepal. .."
– R. K. Regmee, Senior Journalist


मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2013 Communication and Media Resource. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas