Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

Killing the Messenger
Report on the global enquiry by the International News Safety Institute into the protection of journalists.

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

नेपाल पत्रकार महासंघलाई माओवादीका प्रवक्ताको चिठी

नेपाल पत्रकार महासंघलाई माओवादीका प्रवक्ताको चिठी
सभापतिज्यू
नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति

विषय : जानकारी गराइएको बारे ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिद्वारा पे्रस स्वतन्त्रता सम्बन्धमा हाम्रो पार्टी नीति र प्रतिबद्घता र्सार्वजनिक गर्न आग्रह गर्दै उठाइएका विभिन्न विषयहरुमा हाम्रो पार्टी गम्भीर ध्यानाकर्षर्ा भएको छ । महासंघले उठाएका सबै विषयप्रति पार्टी सकारात्मक रहेको जानकारी गराउँछौँ ।

नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध संचालित न्यायपूर्ण युद्घको नेतृत्व गरिरहेको हाम्रो पाटीले भीषण गृहयुद्घको वर्तमान अवस्थामा पनि प्रेस स्तन्त्रताप्रति उच्च सम्मान गर्दै आएको छ । हाम्रो पार्टी जनताका सबै प्रकारका मौलिक तथा राजनीतिक अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै वाक् तथा प्रेस स्तन्त्रताको समेत पूर्ण ग्यारेन्टी गर्ने नीति अख्तियार गरेको यहाँहलाई अवगत नै छ । जनसमुदायमाथि सामन्ती सैन्य सत्ताको अभ्यास गरिरहेको पुरानो सत्ताबाट वास्तविक अर्थमा प्रेस स्वन्त्रताको ग्यारेन्टी हुन नसक्ने तथा जनताद्वारा निर्मित नयाँ सत्ताबाट मात्र वास्तविक प्रेस स्वतन्त्रताको रक्षा विकास र सम्मान हुन्छ भन्नेकुरामा हाम्रो दृढ विश्वास छ । हाम्रो पार्टी प्रेस स्वतन्त्रता र सूचनाको हकजस्ता कुरालाई र्सर्वेपरि महत्व दिँदै आलोचनात्मक प्रेसलाई संथागत गरेर मात्रै वास्तविक प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सकिन्छ भन्ने कुरामा जोड दिँदै आएको छ ।

केही दिनअघि भएको पत्रकार डेकेन्द्र थापाको घटना सम्बन्धमा उक्त घटना हाम्रो पार्टी नीति र निर्देशन विपरीत भएको कुरा स्पष्ट गर्दै पार्टी तर्फाट र्सार्वजनिक आत्मालोचनासहित आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्घता समेत व्यक्त गरिएको छ । हाल हाम्रो पार्टी पार्टी नीति विपरीत स्थानीय निकायबाट भएको उक्त घटनाका सम्बन्धमा गम्भीर रुपले थप अनुसन्धान प्रक्रियासमेत अघि बढाइरहेको छ । त्यसै गरी पार्टी तल्ला निकायहरुलाई थुनामा कुनै पत्रकारहरुलाई राखिएको भए तत्काल रिहा गर्न, प्रेस स्वत्रतामाथि कुनैपनि किसिमको बाधा र अवरोध नपुर्याउन एवं पत्रकारहरुलाई कुनै प्रकारले नधम्क्याउन समेत निर्देशन दिइएको छ । जुनसुकै आस्था र विचारका पत्रकारहरु भए पनि उनीहरुमाथि कुनै पनि प्रकारको भौतिक एवं मानसिक कारबाही नगर्ने हाम्रो स्पष्ट नीति रहेको कुरासमेत स्पष्ट गर्न चाहन्छौँ । साथै आज कतिपय युद्घग्रस्त क्षेत्रहरुमा पुरानो सत्ताका सुरक्षाकर्मीहरुले आफूलाई पत्रकार र मानवअधिकारवादी भएको बताउँदै जनता र कार्यकर्ताहरुको हत्या गर्दै हिँडेको समेत पाइएकाले हामी पत्रकार मित्रहरुलाई अहिलेको भीषण गृहयुद्घको जटिल संवेदनशीलताको स्थितिलाई ख्याल गर्दै ती इलाकाहरुमा जानुपूर्व हाम्रो पार्टीई जानकारी गराइदिनु हुन पनि विनम्र अनुरोध गर्छौँ ।

नेपाल पत्रकार महासंघले उठाएका विषयहरुमा आपसी संवाद र छलफलको प्रक्रियाबाट समस्या समाधान गर्न हाम्रो पार्टी तत्पर छ । पत्रकार समुदायसँगको संवाद र सहमतिमा समस्या समाधान गर्ने हाम्रो प्रयत्नप्रति महासंघसमेत सकारात्मक रहनेछ भन्ने विश्वास लिएका छौँ । धन्यवाद ।

कृष्णबहादुर महरा
प्रवक्ता
नेकपा (माओवादी) केन्द्रीय समिति
मिति २०६१ भदौ २५


 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालिन निति २०५९
छापाखाना तथा प्रकाशन ऐन
छापाखाना तथा प्रकाशन नियमावली
राष्ट्रिय प्रसारण नियमावली, २०५२
सूचना प्रविधि नीति, २०५७
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन


Developing Alternative Media Traditions in Nepal
Author: Michael Wilmore
Publisher: Martin Chautari, 2009

"(The book) examines how these innovative media came about and many obstacles their producers faced when attempting to speak of and to their own community. The book is based on long-term ethnographic research in Nepal in the mid-1990s and subsequent accounts of the continuing development of Tansen's community media organizations. Michael Wilmore offers a unique perspective on how people in developing nations use mass media. This book is one of the full-length, detailed accounts in English of new media development in Nepal and is suitable for advanced students and researchers of anthropology and media studies."


Appraisals versus Introspections
An Ethical Perspective on Fermenting Nepali Media

Author: Laxman Datta Pant
Publisher: Readmore
First Edition 2010


"Pant's book brings into focus many contemporary issues relating to the role of the media in a democracy. ... I hope the book will lead to new policy initiatives that will help strengthen the role of the media in Nepal's nascent democracy. ..." 
– Bharat Dutta Koirala, Recipient of Ramon Magsaysay Award for Journalism in 2002

"A sincere reader would definitely find in it some useful nourishment for understanding the contemporary media and society of Nepal. .."
– R. K. Regmee, Senior Journalist


मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2013 Communication and Media Resource. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas